उपेन्द्रभन्दा सीकेको अग्रता झन्डै तेब्बरले बढी « Khabarhub

उपेन्द्रभन्दा सीकेको अग्रता झन्डै तेब्बरले बढी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

राजविराज – सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्रता निकै अगाडी लगेका छन्।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवभन्दा उनले झन्डै तेब्बरले बढी मत पाएका छन् । हालसम्मको नतिजाअनुसार राउतले १६३० मत पाउँदा उपेन्द्रले ६६७ मत पाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत ल्याएर पछ्याइरहेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २७ बजे

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।