मोरङको मतगणना सुरू « Khabarhub

मोरङको मतगणना सुरू


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङमा मतगणना सुरु भएको छ । 

जसअनुसार क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुनवामाइको विश्वनाथ मन्दिर, ४, ५, ६ को विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ३१ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि