काठमाडौंका यि स्थानमा हुँदैछ मतगणना « Khabarhub

काठमाडौंका यि स्थानमा हुँदैछ मतगणना


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएको काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ । 

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित सम्मेलन केन्द्रमा भइरहेको छ । क्षेत्र  नम्बर २ को कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्ड विद्यालय,  क्षेत्र ४ को बुढानीलकण्ठ चापलिस्थित ज्येष्ठ नागरिक भवनमा भइरहेको छ ।

यस्तै, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवन, क्षेत्र नम्बरको ६ तारकेश्वर नगरपालिकास्थित धर्मस्थली,  क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हल, क्षेत्र ८ को स्वयम्भुस्थित गीतामाता विद्यालय, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेज र क्षेत्र नम्बर १० को मतगणना किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ५० बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र