प्रधानमन्त्री देउवाको क्षेत्रमा मतगणना सुरु « Khabarhub

प्रधानमन्त्री देउवाको क्षेत्रमा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । 

आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका-५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो ।

जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको  मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : १८ बजे

घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो

काठमाडौं– देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौं – यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार

पोखरा र सुदूरपश्चिम भिड्दै, कुशलको ब्याट र दीपेन्द्रको दौडलाई कसले रोक्ने ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर