१८५ मतान्तरले रवीन्द्र मिश्रको अग्रता « Khabarhub

१८५ मतान्तरले रवीन्द्र मिश्रको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चर्चित मानिएको काठमाडौँ क्षेत्र नं. १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । झिनो अग्रता राखेका उनले ताजा मपतरिणामअनुसार ३ हजार ५८ मत ल्याएका छन् । यस्तै दोस्रो स्थानमा रहेका कांग्रेसका प्रकाशमान सिंहले २ हजार ८७३ मत ल्याएका छन् ।

यस्तै एमालेका किरण पौडेलले १ हजार ७३० मत ल्याएका छन् । काठमाडौँ १ मा रवीन्द्र र प्रकाशमानको कडा प्रतिष्पर्धा छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ४७ बजे

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।