काठमाडौं ५ मा काँग्रेसका प्रदीप पौडेलकाे जित निश्चित « Khabarhub

काठमाडौं ५ मा काँग्रेसका प्रदीप पौडेलकाे जित निश्चित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलको जित निश्चित बनेको छ । तीन हजार ७ सय ७९ मत गणना हुन बाँकी छँदा पौडेल ४ हजार ६ सय ११ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाअनुसार पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् । भने उनका प्रतीस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले नौ हाजार चार सय ६६ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ३८ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना