इलाम-२ (२) एमालेका मगर विजयी « Khabarhub

इलाम-२ (२) एमालेका मगर विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– इलाम-२ (२) मा नेकपा (एमाले)का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनले वाम-लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा (एकीकृत माओवादी केन्द्र) का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी भएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार  मगरले १३ हजार सात सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार एक सय ७६ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ७ : ०८ बजे

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको

विश्व सम्पदा दिवसमा महागौरी (पार्वती) मूर्ति मरूमा पुनर्स्थापना हुने

काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौं– लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज

लेबनानमा भएको हमलामा एक शान्ति सैनिकको मृत्यु, तीन घाइते

काठमाडौं- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) माथि आक्रमण

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको