पश्चिम नवलपरासी १ मा विनोद चौधरी फराकिलो मतान्तरले विजयी « Khabarhub

पश्चिम नवलपरासी १ मा विनोद चौधरी फराकिलो मतान्तरले विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी फराकिलो मतले निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तर पराजित गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने। त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ हजार ४९९, राप्रपाको ४ हजार ४१९ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ११ : १२ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल