रुपन्देही १ मा छविलाल विश्वकर्मा विजयी « Khabarhub

रुपन्देही १ मा छविलाल विश्वकर्मा विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । विश्वकर्माले स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्दी भुसालले २१३०८ मत पाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : २६ बजे

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग

१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म

काठमाडौं – कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी र शीर्ष अभिनय

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण