विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग स्तब्ध « Khabarhub

विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग स्तब्ध


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारीफिफा विश्वकप फुटबलमा मोरक्कोले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मोरक्कोका लागि अब्देलहामिद साबिरी ले ७३ औं मिनेटमा गरेका थिए । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित २–० को जित निकालेको हो ।

यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ ।आजै ९ ४५ बजे क्यानाडा र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ५६ बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ