पाकिस्तानी तालिबानद्वारा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको घोषणा « Khabarhub

पाकिस्तानी तालिबानद्वारा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको घोषणा


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सक्रिय तालिबानले सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।

गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिइएको तहरिक ए तालिबान पाकिस्तानले जनाएको हो ।  साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।

विभिन्न क्षेत्रहरूमा आफ्ना लडाकुविरुद्ध सैन्य कारवाही जारी रहेकाले त्यसको जवाफमा प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्धविराम अन्त्य गरिको तालिबानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ४६ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि