उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा « Khabarhub

उरुग्वेविरुद्ध जित निकाल्दै पोर्चुगल नकआउट चरणमा


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो।

नकआउट पुग्ने पोर्चुगल दोस्रो देश बनेको छ। सोमबार उरुग्वे विरुद्धको खेलमा पोर्चुगलका लागि ब्रुनो फर्नान्डेसले दुई गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा ढुंगिएको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा गोल गर्दै ब्रुनोले सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल भने इन्जुरी समयमा भएको थियो। उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि पाएको पेनाल्टीको अवसरलाई ब्रुनोले सदुपयोग गरेका हुन्।

२ शून्यको जितसँगै पोर्चुगल समूह ‘एच’ नकआउट चरणमा पुगेको हो। दुइृ खेल खेलेको पर्चुगलले ६ अंक जोडेको छ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : २६ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी