अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण « Khabarhub

अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका पूर्वप्रधानमन्त्री गुलबद्दिन हेक्मात्यारसँग सम्बद्ध हिज्ब ए इस्लामी पार्टीको कार्यालय नजिकैको मस्जिदमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

हेक्मतयारलाई लक्षित गरी आक्रमण भएको बताइएको छ । स्थानीय टिभी च्यानलले हेक्मत्यारको नातेदार ओबेदुल्लाह बहिरलाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणमा हेक्मतयार भने सुरक्षित छन् ।

उक्त शक्तिशाली विस्फोटमा उनका एक अंगरक्षकको मृत्यु भएको र दुई जना घाइते भएको जनाइएको छ । विस्फोटको जिम्मेवारी भने अहिलेसम्म कुनै समूह वा व्यक्तिले लिएको छैन।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : १९ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि