बि-किङले ल्याए ‘हाउडे’ « Khabarhub

बि-किङले ल्याए ‘हाउडे’


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – र्‍याप गीतहरुको पनि आफ्नै बजार बनिरहेका बेला र्‍यापर बि–किङले नयाँ गीत बजारमा ल्याएका छन्। गीतलाई हाइलाइट्स नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यो उनको पहिलो गीत हो ।

गीतको भिडियोमा बि–किङ आफैलाई अभिनय गरेको देख्न सकिन्छ । गीतमा हाउडे युवापुस्ताको कथालाई समेटिएको छ । गीतमा ओरेन्ज स्टुडियो प्रोडक्सनको संगीत छ भने चेतन कार्कीले एरेन्ज गरेका हुन् ।

यस्तै गीतको भिडियोमा सन्तोषी माझीको पनि भूमिका छ भने सौरभ लामिछानेले भिडियोलाई सम्पादन गरेका हुन् ।

यसअघि ‘हाउडे’ नाममा पोखरेली र्‍यापर लाउरेले पनि गीत बजारमा ल्याएका थिए । जुन गीत निकै लोकप्रिय भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : १९ बजे

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव