ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो « Khabarhub

ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल अन्तरगत ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । दोहास्थित एजुकेशन सिटी स्टेडियममा भइरहेको खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा पुगको हो ।

खेलमा दुवै टोलीले गोलका सुन्दर अवसर बनाए पनि गोल भने गर्न सकेनन् । अतिरिक्त समयमा पनि दुवै टोली बराबरी खेलेको अवस्थामा पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लाग्ने छ ।

आजको खेल जित्दै अन्तिम चारमा पुग्ने दुवै टोलीको योजना छ ।राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ४१ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि