बक्स अफिसमा ‘कबीर सिंह’ ले बनायो अनौठो रेकर्ड ! « Khabarhub

बक्स अफिसमा ‘कबीर सिंह’ ले बनायो अनौठो रेकर्ड !


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा शानदार व्यापार गरिरहेको छ । यो फिल्मले दोस्रो हप्तामा पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले अब २ सय करोड कमाउने पक्का भएको छ ।

यो फिल्मले एउटा अनौठो रेकर्ड बनाएको छ । यो फिल्मलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएको थियो । कुनै पनि ‘ए’ सर्टिफिकेट पाएको फिल्ममध्ये यो सर्वाधिक कलेक्सन गरेर २ सय करोड कमाइ गर्ने फिल्म बन्ने भएको छ ।

फिल्मले हालसम्म १ सय ९८ करोड ९५ लाख कमाइ गरिसकेको छ ।

फिल्मले भारतमा शानदार सफलता हात पारेको छ । यो फिल्म शाहिद कपूरको पनि सबैभन्दा बढी कमाउने हिट फिल्म बनेको छ । यद्यपि केही दृश्यलाई लिएर फिल्मको आलोचना पनि भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ५ : १० बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा