यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित) « Khabarhub

यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारू महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ ।मुस्लिम महिलातर्फ कल्पना मियाँको नाम पठाइएको छ ।

 

यस्तो छ सूची

१. दुर्गा राई

२. मिना तामाङ

३. उर्मिला माझी पौडेल

४. छिरिङ ल्यामु लामा तामाङ

५. हितराज पाण्डे (पुरुष)

६. ज्ञानु बस्नेत सुवेदी

७. विमला सुवेदी

८. नारायणी शर्मा

९. रुपा सोसी चौधरी

१०. रणेन्द्र बराली

११. सुशीला श्रीपाली ठकुरी

१२. मिना यादव

१३. उमरावती देवी यादव

१४. कल्पना मियाँ

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै