यी हुन् कांग्रेस ३२ समानुपातिक सांसद (सूचीसहित) | Khabarhub Khabarhub

यी हुन् कांग्रेस ३२ समानुपातिक सांसद (सूचीसहित)


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ। शनिबार कांग्रेस मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो। प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ।

आदिवासी जनजातितर्फ

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ

९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की
१८ प्रकाशशरण महत

मधेसी तर्फ

१९ नागिना यादव
२० मुक्ता कुमारी यादव
२१ चन्दा चौधरी
२२ संगिता मण्डल
२३ निनुकुमारी कर्ण
२४ विमलेन्द्र निधि

दलित तर्फ

२५ शान्ति विक
२६ रुपा विक
२७ सीता मिजार
२८ आशा विक
२९ जीवन परियार

थारु तर्फ

३० कल्पना चौधरी
३१ विना कुमारी थनेत

मुस्लिम तर्फबाट

३२ जावेदा खातुन् जागा

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ३४ बजे

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं – ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५