यु–१४ टेनिस : आयुश क्वाटरफाइनलमा « Khabarhub

यु–१४ टेनिस : आयुश क्वाटरफाइनलमा


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका आयुशमान हजुर घले २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६ (२) र ६–० को सेटमा पराजित गरे।

ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले नेपालका दर्शिल श्रेष्ठलाई ६–४ र ६–३, यमनका हमुद इयादले भारतका आरभ धेकियललाई ६–४ र ६–१, हङकङका यु हिन वोङले भारतका किशोर श्रीरामलाई ६–४ र ६–३ र भारतका सिद्धार्थ जिबुले हङकङका कि छियोङ मोरिस ताङलाई ७–६(४) र ६–१ ले हराए।

यसैगरी बंगलादेशका मोहम्मद अलिफ होसेनले भारतका आदित्य सिंहलाई ६–३ र ६–२, भारतका भिभान मिर्धाले श्रीलंकाका साहिल फज्लिनलाई ४–६, ६–४ र ६–१ तथा हङकङका छियुन हेइ काइसन फुङले नेपालका बोरिस अधिकारीलाई ६–२ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ०४ बजे

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं