पर्समा यस्ता चिज नराख्नुस् कंगाल बनाउन सक्छ ! « Khabarhub

पर्समा यस्ता चिज नराख्नुस् कंगाल बनाउन सक्छ !


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिसले पैसा राख्नको लागि पर्स बोक्छन् । पर्समा मानिसहरु पैसा मात्र राख्दैनन् । आवश्यक पर्ने र पर्समा अट्ने कागजातहरु, भिजिटिङ कार्ड, एटीएम कार्ड, फोटाहरु राख्ने गर्छन् ।

तर यस्ता केही चिजहरु जसले असर पुर्याइरहेको विषयमा उनीहरु अनविज्ञ हुन्छन् । वास्तु शास्त्रले केही त्यस्ता चिज पर्समा राख्दा नकारात्मक असर हुने बताउँछ । तपाईको पर्समा पैसा बाहेक अरु धेरै कुराहरु राखिएको हुनसक्छ जसमा कतिपय कुराहरू लामो समयसम्म प्रयोगमा नआएको हुन सक्छ ।

वास्तुशास्त्रका अनुसार तिनीहरु मध्ये केही चिजहरु पर्सबाट बाहिर फ्याकिदिनु नै ठीक हुन्छ किनकी तिनीहरुको कारणले नकारात्मक उर्जा बढ्ने गर्दछ ।

तर कतिपय चिजहरु पर्समा राख्दा शुभ हुने र फाईदा हुने गर्दछ । बिर्सेर पनि निम्नकुराहरु पर्समा नराख्नु होला । जस्ले तपाईलाई कंगाल बनाउन सक्छ । पर्स भित्र फाटेको नोट, फोटो र कागजको टुक्रा राख्नु हुदैन । पर्स जति सफा राख्यो त्यति नै त्यसभित्र रहेको सामान सुरक्षित हुने गर्दछ ।

पर्समा लक्ष्मी भगवानको तस्बिर अवस्य राराख्नुहोस र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस । त्यसका कारणले तपाईंको पर्स कहिलै खाली हुदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस किनकी श्रीयन्त्र लक्ष्मी कै रुप हो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : ४६ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले