संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्छ : कांग्रेस उपसभापति खड्का « Khabarhub

संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्छ : कांग्रेस उपसभापति खड्का


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले संविधानप्रति पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने बताएका छन् ।

केही दिन यता चलेको राष्ट्रपतिको चर्चाले गम्भिर बनाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल ट्विटरमा देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।

राष्ट्रपतिका विषयमा नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने र गर्न नहुने पनि बताएका छन्।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : १५ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको