वैदेशिक रोजगारी पीडित परिवारका १२ सय ८३ जनालाई छात्रवृत्ति « Khabarhub

वैदेशिक रोजगारी पीडित परिवारका १२ सय ८३ जनालाई छात्रवृत्ति


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि ६ सय ६५ छात्र तथा ६ सय २८ छात्रा गरी १ हजार २ सय ८३ जनालाई छात्रवृत्ति दिने निर्णय गरेको छ ।

बोर्डले छात्रवृत्तिका लागि असार मसान्तभित्र बोर्ड सचिवालयमा आइपुग्ने गरी निवेदन पठाउन पनि बोर्डले सम्बन्धीत विद्यालय र व्यक्तिलाई अपिल गरेको छ । बोर्डले वैदेशिक रोजगारीको क्रममा अभिभावक गुमाउनेका परिवारका छोरा छोरीलाई छात्रवृत्ति दिर्दै आएको छ ।

सोही अनुसार १ हजार २ सय ८३ जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ । त्यसमा काठमाडौं देखि सिरहासम्मका ४८ जिल्ला रहेका छन् । छात्रवृत्ति पाउनेमा सबैभन्दा बढी झापाका ८१ र त्यसपछि महोत्तरीका ८० विद्यार्थी छन् ।

बोर्ड एक परिवारका दुई जनालाई कक्षा १२ सम्मका लागि छात्रवृत्ति दिने गरेका छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : १७ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला