रोचक बन्दै क्रोएसिया र मोरक्कोकाे खेल, दुई मिनेटमा दुई गोल « Khabarhub

रोचक बन्दै क्रोएसिया र मोरक्कोकाे खेल, दुई मिनेटमा दुई गोल


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतार विश्वकपको तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा दुवै टोली बराबरी खेलिरहेका छन् । खेलको सातौँ मिनेटमा क्रोएसियाले गोल गरेपनि त्यस लगत्तै मोरक्कोले बराबरी गोल फर्काएको थियो ।

खेलको आठौँ मिनेटमा मोरक्कोका अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीम ल्याएका हुन्। अलरायानस्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : १२ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले