इमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ्स | Khabarhub Khabarhub

इमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ्स


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ्स पाएका छन् । कतार विश्वकपमा सानदार खेल प्रदर्शन गरेका उनले उत्कृष्ट गोलकिपर बन्दै ग्लोभ्स अवार्ड जितेका हुन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।मार्टिनेजले फाइनलमा फ्रान्सको पेनाल्टी रोकेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : ४२ बजे

बालेनमाथि दबाब बढाउँदै कवाडी व्यवसायी, फेरि घेरे महानगर (तस्बिरहरू)

काठमाडौँ- संघीय राजधानी काठमाडौंका कवाडी व्यवसायीहरूले दिनदिनै महानगरपालिकाको कमलादीस्थित कार्यालय

पोखरामा तीज सांस्कृतिक महोत्सव सुरु

गण्डकी – पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) को आयोजनामा

तीजको अवसरमा कर्णाली यसभिएसले दियो खेलाडीलाई सारी

काठमाडौं- कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई सारी वितरण गरेको

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिको

ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद

ललितपुर– ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा