करिम बेन्जिमाको सन्यास घोषणा | Khabarhub Khabarhub

करिम बेन्जिमाको सन्यास घोषणा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । बेन्जिमा स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड हुन्।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प बेन्जिमाको राम्रो सम्बन्ध नभएको मानिन्छ ।

१५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन्।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ६ : २४ बजे

मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित

दमौली–  शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार

युरोपा लिग : सेमिफाइनलमा इङ्लिस क्लबलाई सफलता

काठमाडौं – युरोपा लिग फुटबलको पहिलो लेग सेमिफाइनलमा दुवै इङ्लिस

‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र

काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स