शर्लिन चोपडाको ‘हट’ फोटोले सामाजिक सञ्जालमा लगायो आगो ! « Khabarhub

शर्लिन चोपडाको ‘हट’ फोटोले सामाजिक सञ्जालमा लगायो आगो !


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री शर्लिन चोपडा भलै फिल्ममा देखिएकी छैनिन् । तर सामाजिक सञ्जालमा आफ्ना हट शेयर गरेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेर फ्यानको ध्यान तानेकी छिन् ।

वालपेपर क्वीनका रुपमा पनि चिनिने शर्लिनले केही फिल्ममा काम गरेकी छिन् । तर, उनी खासै चलेकी कलाकारका रुपमा भने चिनिएकी छैनिन् ।

उनले नाम पनि बदल्ने गर्छिन् । अहिले शर्लिन भनेर चिनिने उनी पहिले मोना नामले चिनिने गर्थिन् । त्यसो त उनी सामाजिक सञ्जालका कारण चर्चामा रहन्छिन् नै । तर फिल्मी करिअरको भने खासै चर्चा हुने गर्दैन ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ३५ बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर