बँदेलको आक्रमणबाट २ घाइते « Khabarhub

बँदेलको आक्रमणबाट २ घाइते


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोटीमा जंगली बँदेलको आक्रमणमा परी २ जना घाइते भएका छन् ।

डोटीको केआइसिंह गाउँपालिका–१ बाउजेलामा खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये जगत विकको अवस्था गम्भीर छ ।

उनलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलले जनाएको छ । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ०१ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान