आईसीसी विश्वकपमा आज भारत र श्रीलंका भिड्दै « Khabarhub

आईसीसी विश्वकपमा आज भारत र श्रीलंका भिड्दै


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

भारत यो खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरिसकेको छ । श्रीलंका भने यो खेलमा जीत हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा हुनेछ ।

सेमिफाइनलको खेल अगाडी गल्तीहरु सच्चाउन श्रीलंकाविरुद्वको खेल भारतलाई लाभकारी हुनेछ ।

भारतलाई मुख्य रुपमा चार नम्बर ब्याट्सम्यानले सताएको छ । मयांक अग्रवाल टिमसग जोडिएका छन् । उनलाई भारतीय टिमले एक मौका दिन सक्नेछ । लड्समा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ३ बजे शुरु हुनेछ ।

यता श्रीलंका विश्वकपमा आफ्नो खराब प्रर्दशन भुल्न चाहन्छ । श्रीलंकाका ब्याट्सम्यान मुख्य गरि आलोचित छन् । कप्तान दिमुथ करुणारत्ने नयाँ र युवा छन् ।

एन्जेलो म्याथयुज र लाथिस मालिङासंगै थिसेस परेरा जस्ता खेलाडी भएपनि उनीहरुले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । उनीहरुले ठुलो खेलमा वेस्ट ईन्डिजलाई हराएका थिए ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १२ : ३१ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु