बागमती प्रदेशसभा सदस्यको शपथ आज « Khabarhub

बागमती प्रदेशसभा सदस्यको शपथ आज


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् ।

प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभाका १०९ सदस्यहरूलाई दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन् ।

बुधबार शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचीव खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ३१ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा