‘कुरा काट्ने मान्छेले काटुन २’ मा सरोज र बिना « Khabarhub

‘कुरा काट्ने मान्छेले काटुन २’ मा सरोज र बिना


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘कुरा काट्ने मान्छेले काटुन’ को सफलतासँगै गायक सुभाष पुरी र गायिका एलिना चौहानले ‘कुरा काट्ने मान्छेले काटुन २ ’को भिडियो सार्वजनिक गरेका छन् । दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ । 

भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका छन् भने  एरेन्ज, मिक्सिगं र मास्टरिङ विशाल निरौलाले गरेका हुन्। भिडियोको सम्पादन  लक्ष्मण चौहानले गरेका हुन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियो गायक पुरीकै अफिसियल च्यानल म्युजिक जक्सनबाट बजारमा आएको हो ।

गायक पुरीकै टिमले निर्माण गरेको ‘कुरा काट्ने मान्छेले काटुन’ ले युट्युबमा ९१ लाख भ्युज पाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ४ : ४० बजे

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही