बेन्जेमाको गोलमा रियलको जित « Khabarhub

बेन्जेमाको गोलमा रियलको जित


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – करिम बेन्जेमाले दुइ गोल गरेपछि स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडलाई शुक्रबार राति २–० ले पराजित गरेका छ।

जितसँगै रियल शीर्षस्थानमा बार्सिलोनालाई एक अंकले पछि पारेको छ। कार्लोस एन्सेलोटीको टोलीले जोस जारिला मैदानमा कतार फिफा विश्वकप पछि पहिलो खेल खेलेको हो।

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले घाइते भएपछि कतार विश्वकप गुमाएका थिए। व्यवसायिक खेलकुदमा फर्किनु अघि बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए। पहिलो हाफ सकिन सात मिनेट अघि बेन्जेमाले पेनाल्टीमा अग्रता बनाएका थिए। खेल सकिन एक मिनेट अघि दोस्रो गोल गरेका थिए।

खेलको ८२औं मिनेटमा फल गरेपछि भालाडोलिडका सर्जियो लिओन रातो कार्डको सामना गर्न पुगेका थिए। यस अघि खेलको १०औं मिनेटमा रियलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन। जाभि सान्चेजले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई मार्काे एसेन्सियोले सदुपयोग गर्न सकेका थिएनन्।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : २२ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई