जब मध्यरातमा मच्चियो विष्णुमतिमा वितण्डा ! (फोटो फिचर) « Khabarhub

जब मध्यरातमा मच्चियो विष्णुमतिमा वितण्डा ! (फोटो फिचर)


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार अपराह्नबाट परेको अविरल वर्षाले काठमाडौंमा नदी तथा खोलाहरुमा पानीको सतह बढ्यो । मध्यरातसम्ममा अधिकांश खोलाहरु बाग्मती, विष्णुमति, धोविखोला, टुकुचा लगायतमा पानीको सतह निकै माथि पुगेको थियो ।

सधैँ फोहर थुप्रिने, पानी समेत अत्यन्त फोहोर भएका यी खोलाहरुमा वर्षासँगैको बाढीले पस्दा खोलाको सतह बढेको हो । कतिपय क्षेत्रमा खोला भरिएर आसपासका क्षेत्र समेत डुबानमा परे ।

जल तथा मौसम विभागले एक सूचना जारी गर्दै जलसतह बढ्दो क्रममा रहेकाले सर्तक हुन आह्वान गरेको थियो । विभागले नयाँ वसपार्क क्षेत्रदेखि टेकु दोभानसम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

शेषमती खोलामा आएको बाढीका कारण खोला आसपासका शरणार्थी बस्ती डुबानमा परेका हुन् । घर तथा टहरामा खोलाको बाढी पसेपछि उनीहरुको विचल्ली भएको हो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : ०६ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक