एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन « Khabarhub

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमालेले प्रदेशसभाका लागि संसदीय दलको नेता छानेको छ।

गत मंसिर ४ को निर्वाचनबाट मधेश प्रदेशमा २३ सिट जितेर ठूलो दल बनेको एमालेले संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन गरेको हो।

जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित यादवलाई दलका नेता बनाउने निर्णय गरेको हो।

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : ३४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५