पेलको सम्मानमा राष्ट्रिय रंगशालाको नाम फेरियो « Khabarhub

पेलको सम्मानमा राष्ट्रिय रंगशालाको नाम फेरियो


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलका महान खेलाडी पेलेको सम्मानमा अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो राष्ट्रिय रंगशालाको नाम फेरेको छ। उसले राष्ट्रिय रंगशालालाई पेले नामाकरण गरेको हो।

यसअघि नेशनल डी काबो भर्ड नाममा रहेको रंगशालाको नामाकरण ‘पेले स्टेडियम’ राखिएको हो।

त्यहाँका प्रधानमन्त्रीले रंगशालालाई पेलेको नाममा नामाकरण गरिएको बताएका छन्। उक्त रंगशालामा १५ हजार दर्शक क्षमता रहेको छ।

विश्व फुटबलकै महान खेलाडीको रुपमा परिचित पेलेको ८२ वर्षको उमेरमा अघिल्लो साता मृत्यु भएको थियो।

पेले क्यान्सर पीडित थिए। पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि उचालेका थिए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ०१ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा