जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ श्रीवेणीमा  दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको  प्रहरीले जनाएको  छ । जुम्ला प्रहरीका अनुसार  जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी-१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला-३ का २० वर्षीया आकाश थापा को मृत्यु भएको हो।

त्यस्तै जुम्लाका प्रहरी निरीक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको  थियो ।  आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटना भएको अटो तिला ३ को श्रीवेणी स्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ  । 

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ६ : १८ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन