आज (शुक्रबार) विदेशी मुद्राको विनिमय दर कति? | Khabarhub Khabarhub

आज (शुक्रबार) विदेशी मुद्राको विनिमय दर कति?


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८० पैसा र बिक्री दर १३२ रुपैयाँ ४० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ०० पैसा र बिक्री दर १४० रुपैयाँ ६४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ६१ पैसा र बिक्री दर १५९ रुपैयाँ ३४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ०३ बजे

मन्टेश्वरीमा बालबालिकाको हेरचाह कसरी हुन्छ ?

२० औं शताब्दीमा इटालीबाट सुरु भएको मन्टेश्वरी शिक्षा अहिले नेपाललगायत

भारतको उत्तराखण्डमा बाढीले गरेकाे क्षतिप्रति प्रधानमन्त्री ओलीबाट चिन्ता व्यक्त

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले पुर्‍याएकाे क्षतिप्रति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– सप्तरीमा करेन्ट लागेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको