बैजनी रंगमा सजिएकी स्वस्तिमा « Khabarhub

बैजनी रंगमा सजिएकी स्वस्तिमा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका स्वस्तिमा खड्का पछिल्लो समय झनभन्दा झन् स्टाइलिस हुँदै गएकी छिन् । हालै उनले श्रीलङ्काको कोलोम्बोमा भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’ मा पनि सहभागिता जनाइन् । फेस्टिभलमा स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को पनि प्रदर्शन गरिएको थियो ।

फिल्म ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु’ पछि थप चर्चामा रहने गरेकी स्वस्तिमा पछिल्लो समय झनै बोल्ड बन्दै गएकी छिन् ।

स्वस्तिमाले सामाजिक सञ्जाल इन्स्टाग्राममा हालै केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीर हेरेर फ्यानले उनको खुलेर तारिफ गरेका छन् । पर्पल पोशाकमा सजिँदा उनलाई उत्तिकै सुहाएको छ ।

‘झ्याप्पै कदम रोकियो फूलको बोटैमा,’ एक फ्यानले स्वस्तिमाको तस्वीरमा कमेन्ट गरेका छन् । कैयन् फ्यानले स्वस्तिमालाई निकै सुहाएको भन्दै कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : ५३ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको