स्वीट्जरल्याण्डको पर्यटन सद्भावना दूतमा फुञ्जो नियुक्त « Khabarhub

स्वीट्जरल्याण्डको पर्यटन सद्भावना दूतमा फुञ्जो नियुक्त


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखाकी फुन्जो झङ्मु लामा स्विट्जरल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो । 

लामा चार वर्षका लागि सद्भावना दूत नियुक्त भएको मन्त्रालयले जनाएको छ । उनले सगरमाथा, मनास्लु, केटु, चोयु हिमालहरु सफल आरोहण गरिसकेकी छन् ।

फुन्जो लामाले सन् २०१८ मा नेपालतर्फबाट सबैभन्दा छिटो ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरी गिनिज वुक अफ वर्ल्डमा रेकर्ड कायम गरेकी छिन् ।

उनी हेलिकप्टरमा झुण्डिएर घाइतेको उद्दार गर्ने पहिलो नेपाली महिला लङलाइन रेस्क्यूअर पनि हुन् । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ४ : ५४ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको