संसद्लाई सरकारको रबर छाप बनाउनु हुँदैन : प्रेम सुवाल « Khabarhub

संसद्लाई सरकारको रबर छाप बनाउनु हुँदैन : प्रेम सुवाल


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्लाई रबरको छायाँ बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संसद्लाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए । 

जनताको समस्या समाधान र उनीहरूको आवाज बुलन्द गर्न संसद् प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसद्‌मा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : ०१ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली