सुन तोलामा तीन सयले घट्यो, चाँदीको स्थिर « Khabarhub

सुन तोलामा तीन सयले घट्यो, चाँदीको स्थिर


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य एक लाख तीन हजार दुई सय कायम भएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार सात सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : ३० बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज