नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीबारेको कार्यक्रम सुरु « Khabarhub

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीबारेको कार्यक्रम सुरु


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : खबरहबले आयोजना गरेको ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली’बारेको अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा दिउँसोदेखि कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद् डा.अरुणा कार्कीदेखि चिकित्सा शिक्षा आयोगका सदस्यसचिव भोजराज काफ्ले, डा.ऋषण कोइराला लगायत चिकित्सक सहभागी छन् ।

कार्यक्रममा नेपालको चिकित्सा शिक्षासँग सम्बन्धित सरोकारवाला लगायतको उपस्थिती छ । कार्यक्रम खबरहबका अध्यक्ष नरेश श्रेष्ठले सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ४८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी