विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन | Khabarhub Khabarhub

विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय छानिबन आयोग गठन गरेको छ । आइतबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले छानबिन आयोग गठन गरिएको बताएका हुन् । यस्तै उनले सोमबार विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा सार्वजनिक बिदा पनि दिने निर्णय गरेको जानकारी दिएका छन् ।

आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  २ : ३६ बजे

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा