कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो । बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : ०६ बजे

भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द

काठमाडौं– भारत सरकारले समाचार पोर्टल द वायरको पहुँचमा प्रतिबन्ध लगाएको

रौतहटकाे चन्द्रपुरमा हात्तीको विध्वंश

रौतहट– जङ्गली हात्तीले गत मङ्गलबार रौतहटको चन्द्रपुर–२ जोगिटोलकी एकल महिला

नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदहरूलाई सरकारको नीति

गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने सभापति देउवाको विश्वास

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर

भारत–चीन सीमामा देखिएका समस्या समाधान गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाका सदस्य डा. स्वर्णिम वाग्लेले सीमानाकाका समस्या समाधान गर्न