प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको प्रकिया चल्दै « Khabarhub

प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको प्रकिया चल्दै


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया चलिरहेको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा आज सभामुख चयनका लागि मतदानको कार्यसूची छ।

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई प्रस्ताव गर्दा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले समर्थन गरेका छन्।

यसैगरी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्यौपानेलाई प्रस्ताव गर्दा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले समर्थन गरेका छन्।

अहिले दुबै प्रस्तावमाथिको संक्षिप्त छलफल जारी छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : २८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र