क्वालालाम्पुरबाट काठमाडौँका लागि आएको विमान चार फन्को मारेर कोलकातामा अवतरण « Khabarhub

क्वालालाम्पुरबाट काठमाडौँका लागि आएको विमान चार फन्को मारेर कोलकातामा अवतरण


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौँमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ ।

नेपाल एयरलाइन्सको आरए-४१६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि चार फन्को मारेर कोलकता पुगेको हो।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजहरु अहिले आकाशमा फन्को मारिरहेका छन्।

भारतको मुम्बइबाट आएको भीटीआई १५१ जहाज पनि घुमिरहेको छ।

बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार