स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोना विजयी « Khabarhub

स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोना विजयी


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३५ औं मिनेटमा बार्सिलोनाका लागि पेड्रीले निर्णायक गोल गरे । उनलाई राफिन्हाले पास दिएका थिए । यो सिजनका लागि पेड्रीको पाँचौं गोल हो ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १७ खेलमा ४४ अंक बनाएको छ । समान खेल खेलेको गेटाफे १६ औं स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ५८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

तेल अभिव- गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने

कपिलवस्तु– मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोडको लागतमा ‘भारद्वाज तेल

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी

गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु

कोनाक्री– गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा