लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोही स्थानका २२ वर्षीय जीवन कार्की रहेका छन् ।

कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका-१७ मझगाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ५ : ४६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले