आचार्यका छोरीका लागि डाक्टर अनिलद्वारा ५१ हजार सहयोग « Khabarhub

आचार्यका छोरीका लागि डाक्टर अनिलद्वारा ५१ हजार सहयोग


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्चित डाक्टर ओममुर्ति अनिलले संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

कीर्तिपुरस्थित बर्न अस्पतालमा आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि डा अनिलले घटनाले स्तब्ध भएको जनाउँदै छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अरुलाई पनि सहयोग गरिदिन अपिल गरेका छन्।

यसअघि आचार्यले फेसबुकमै कोही मनकारी हुनुहुन्छ भने ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन नभए उनले पनि आफ्नै बाटो समाउन बेर नभएको भन्दै बैंक डिटेलसहित सहयोगको याचना गरेका थिए।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ३० बजे

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू