मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्षमता खेलाडीले राख्छन्ः मन्त्री मगर « Khabarhub

मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्षमता खेलाडीले राख्छन्ः मन्त्री मगर


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– खानेपानी मन्त्री बिना मगरले नेपाली खेलाडीमा देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउनसक्ने क्षमता रहेको बताएकी छिन् ।

अखिल (क्रान्तिकारी)को आयोजनामा पोखरा–१९ स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा सञ्चालन भएको ‘प्रकाश स्मृति सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सोमबार समापन कार्यक्रममा मन्त्री मगरले एउटा कुशल खेलाडी आफैंमा अनुशासित र इमान्दार हुने बताइन् ।

असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि कन्स्ट्रक्सन एफसी लामाचौरले जितेको छ । लामाचौरले उपाधिसँगै रु ४० हजार पुरस्कार प्राप्त गरेको छ । उप–विजेता ब्रदर युनिटी लामाचौरले रु २५ हजार पुरस्कार प्राप्त गर्‍यो । विजेता तथा उप–विजेतालाई गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटालगायतले पुरस्कार वितरण गरेका थिए।

काउरेस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा ३४ टोली सहभागी थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : १७ बजे

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सरकार बदलियो, राज्य कहाँ ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका