पूर्वी जेरुसलेम आक्रमण : आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जना पक्राउ « Khabarhub

पूर्वी जेरुसलेम आक्रमण : आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जना पक्राउ


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना गर्न भेला भएका श्रद्धालुमाथि प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गरी सात जनाको ज्यान लिएपछि प्रहरीले आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जनालाई पक्राउ गरेको छ ।

आक्रमणमा संलग्न रहेको आशङ्कामा सोधपुछका लागि उनीहरुलाई पक्राउ गरिएको इजरायली प्रहरीले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिइए पनि उनीहरू पूर्वी जेरुसलेमको नजिकै बसोबास गर्ने प्यालेष्टाइनी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : १५ बजे

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र